देशमा बसौं बसौं भन्ने स्थिति छैन् – पूर्व प्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

देशमा बसौं बसौं भन्ने स्थिति छैन् – पूर्व प्रधानन्यायाधीश श्रेष्ठ


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देशको राजनीतिले देशमा बसौं बसौं भन्ने स्थिति नभएको बताएका छन।

आइतबार पाँचौं ‘डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन समारोहमा बोल्दै श्रेष्ठले राजनीतिका कारण देश छोडौं जस्तो बनाएको बताएका हुन् ।

देशमा भइरहेको राजनीतिले कुनै समाधान र निकास नदिएको उनको भनाइ थियो ।

यसैबीच, बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि कथाकार मनोजबाबु पन्तले प्राप्त गरेका छन् ।

कथा लेखन प्रतियोगिताको पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो । यसैगरी, दोस्रोमा प्रमोद प्याकुरेलको ‘काँचुली’ कथा बनेको छ । तेस्रोमा विजय हिताङको चेपाङ, चमेरा र च्युरी कथा बनेको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : १२ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का