इंग्लिस प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्ससँग चेल्सी पराजित भएको छ ।  गएराति भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै उल्भ्सले जित निकालेको हो ।

उल्भ्सका लागि मारियो लेमिना र मेट डोहर्टीले एक–एक गोल गरेका थिए । चेल्सीका लागि क्रिस्टोफर एनकुन्कुले एक गोल फर्काएका थिए ।

पछिल्लो ५० वर्षमा उल्भ्सले चेल्सीलाई लिगमा पहिलो पटक हराएको हो ।

यो खेलपछि चेल्सी १८ खेलबाट २२ अंकका साथ तालिकाको १०औँ स्थानमा छ भने समान अंक भएको चेल्सी गोल अन्तरका आधारमा ११औँ स्थानमा छ । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : ४२ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर