एक वर्षमा १५ अर्ब २७ करोड बराबरको विद्युत् निर्यात : प्रधानमन्त्री प्रचण्ड  « Khabarhub

एक वर्षमा १५ अर्ब २७ करोड बराबरको विद्युत् निर्यात : प्रधानमन्त्री प्रचण्ड 


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिङ्गो देश विद्युत्को सेवामा पुगेको बताएका छन् । वर्षायाममा विद्युत् आयात गर्ने ठाउँबाट देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको उनले बताए ।  

मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे यस्तो बताएका हुन् । उनले एक वर्षमा पन्ध्र अर्ब २७ करोड बराबरको विद्युत् निर्यात गरी विदेशी मुद्दा आर्जन गरेको बताए । उनले भने, ‘अघिल्लो वर्षको सोही अवधिको तुलनामा तुलनामा ३१. २८ प्रतिशतले बढी हो ।’ 

उनले यो एक वर्षका ५ यस ४८ मेघा वट विद्युत् थपिएको बताए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : १९ बजे

संसद्ंमा नियमापत्तिको आधार पुष्टि गर्न सांसदलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि

जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र  शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष

७७ वटै जिल्लामा सेना, प्रहरी र सशस्त्र तयारी अवस्थामा

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्रीले भने : सावधान रहौँ, सुरक्षित रहौँ

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति

शिक्षामन्त्री पोखरेलद्वारा ‘जेनजी’ आन्दोलनका सहिद परिवार तथा घाइतेहरूसँग छलफल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘जेनजी’ आन्दोलनका सहिद