प्रधानमन्त्रीको नेतृत्वमा शासकीय सुधार आयोग गठन हुने « Khabarhub

प्रधानमन्त्रीको नेतृत्वमा शासकीय सुधार आयोग गठन हुने


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको प्रशासनिक सुधारका लागि आफ्नै नेतृत्वमा शासकीय सुधार आयोग गठन गर्ने बताएका छन् ।

 प्रशासनिक सुधार बिना विधिको शासन स्थापना हुन कठिन हुने भन्दै उनले यसको सुधारका लागि आफ्नै नेतृत्वमा आयोग गठन गर्ने बताएका हुन् । 

निजामती कानुन संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने प्रधानमन्त्री दाहालको भनाई छ । संसद्‌मा विचाराधीन कानुन आउँदो अधिवेशनमा पास गर्न सबै राजनीतिक दललाई उनको आह्वान छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ३७ बजे

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ– आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल वैशाख

अमेरिकाको प्रस्तावमाथि समीक्षा भइरहेको छ : इरान

काठमाडौँ– इरान र अमेरिकाबीच जारी युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा– झापाको मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन– चितवन मेडिकल कलेज (सीएमसी)ले संघीय राजधानि काठमाडौँको तीनकुने र

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी