सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै बार काउन्सिल अगाडि प्रदर्शन « Khabarhub

सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै बार काउन्सिल अगाडि प्रदर्शन


११ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खुला विश्वविद्यालयबाट कानूनमा स्नातक उत्तीर्ण विद्यार्थीलाई अधिवक्ताको परीक्षामा सहभागी गराउन माग गर्दै नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) अगाडि पीडितहरूले प्रदर्शन गरेका छन् ।

पुस १३ र १४ मा हुन लागेको अधिवक्ताको लाइसेन्स सम्बन्धी परीक्षामा बार काउन्सिलले सहभागी नगराउने निर्णय गरेपछि विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् । 

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले परीक्षामा सहभागी गराउन आदेश दिए पनि परिषदका पदाधिकारीले सर्वोच्चको आदेशलाई अवहेलना गरेको विद्यार्थीको गुनासो छ । 

नेपाल बार काउन्सिलले लिने अधिवक्ताको ३१ औं परीक्षा पुस १३ र १४ गते हुँदैछ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : २५ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने