कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

बैठकमा कांग्रेसको समर्थनमा बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षे समीक्षा, राष्ट्रियसभा निर्वाचन, महासमिति बैठकको तयारी लगायत विषयमा छलफल हुनेछ ।

विशेष गरी आज आगामी माघ ११ गने हुने राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ । कांग्रेस प्रदेश कार्यसमितिहरूले केन्द्रको निर्देशनअनुसार आकाङ्क्षीहरूको नाम पठाउने क्रम जारी रहेको छ ।

यस्तै, दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले आफ्नो मन्त्रालय अन्तर्गत आफूले गरेका काम र योजनाहरूको बारेमा अवगत गराउने तयारी रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ७ : ४२ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन