मन्त्रिपरिषद्को बैठक बस्दै « Khabarhub

मन्त्रिपरिषद्को बैठक बस्दै


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रपरिषद् बैठक बोलाएका छन्।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाका बारेमा छलफल हुने र प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि चुस्तदुरुस्त सरकारी संरचना बनाइने र त्यसको सुरूवात प्रधानमन्त्री कार्यालयबाटै गर्ने बताएका थिए।

यस्तै बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने बताइएको छ ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  २ : ४१ बजे

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन्