बेइजिङमा आगलागी हुँदा चारको मृत्यु, पाँच घाइते | Khabarhub Khabarhub

बेइजिङमा आगलागी हुँदा चारको मृत्यु, पाँच घाइते


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहीबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

उनीहरूका अनुसार घाइतेहरूको उपचार भइरहेको छ ।  

विद्युतीय साइकलबाट आगलागी सुरू भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । बिहान ३ः४३ मा आगो नियन्त्रणमा लिई ५४ जनालाई उद्धार गरेको चायोयाङ जिल्लाको दमकल विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ३ : ३२ बजे

सेबोनले सेयर निष्कासन नगर्दा लगानीकर्ताले १ खर्ब ८ अर्ब गुमाए : इप्पान

काठमाडौं– धितोपत्र बोर्ड नेपाल (सेबोन)ले सेयर निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा

बालेनको घर जलाएको फेक भिडियोमा महेशको आत्मरति 

काठमाडौं– एमाले नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको

राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश

काठामाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले

जेन-जीका नाममा अनलाइनमार्फत चन्दाको धन्दा, पारदर्शितामा प्रश्न

काठमाडौं– राजधानीको माइतीघर मण्डलामा २३ भदौमा युवा पुस्ताद्वारा आयोजना गरिएको