वास्तु टिप्स : व्यवसाय सफल बनाउन के गर्ने ? | Khabarhub Khabarhub

वास्तु टिप्स : व्यवसाय सफल बनाउन के गर्ने ?


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसलाई आफ्नो छुट्टै व्यवसाय र छुट्टै पहिचान होस् भन्ने हुन्छ । तर कुनै कारणवश वा समस्याका कारण त्यो सपना पुरा हुन सकेको हुँदैन ।

वास्तु शास्त्रले एउटा सफल व्यवसायी हुन अपनाउनु पर्ने उपायहरूका बारेमा केही व्याख्या गरेको छ ।

वास्तुशास्त्रीहरुका अनुसार, कुनै पनि घर तथा कार्यालयको वास्तु दोष निवारण गर्न कुनै पनि तोडफोडको आवश्यकता पर्दैन ।

केही वैज्ञानिक विधि अपनाएर वास्तु दोष मेटाउँदा पनि भवनभित्रको वातावरण आकर्षक मात्र होइन, वास्तुमैत्री समेत बन्न सक्छ ।

सफलताका लागि के गर्ने

  • आफिसको भवनको पूर्वी र पश्चिम दिशामा मात्र आफ्नो साइट कार्यालय बनाउने ।
  • कार्यालयको दक्षिण पट्टि दौडिँदै गरेको ७ घोडाको मूर्ति वा चित्र राख्ने ।
  • कार्यालयको उत्तर वा दक्षिण क्षेत्रमा रातो हात्तीको मूर्ति राख्ने ।

 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ५२ बजे

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको

पर्सामा डिपबोरिङ खन्दा विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने

पर्सा – जिल्लामा डिपबोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन

नासाले आफ्नो २० प्रतिशत कर्मचारी गुमाउन सक्ने

वासिङ्टन – अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमा र मङ्गल ग्रहमा

प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै

स्याङ्जा – वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले प्रजनन

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई