इटालियन सिरी ए : रोमामाथि युभेन्टसको जित « Khabarhub

इटालियन सिरी ए : रोमामाथि युभेन्टसको जित


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा रोमालाई १–० गोलले हराउँदै युभेन्टसले जित निकालेको हो ।

युभेन्टसका लागि एड्रियन राबियोटले एक गोल गरेका थिए । उनले खेलको ४७औँ मिनेटमा गरेको गोल नै युभेन्टसको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै १८ खेलबाट ४३ अंक जोडेको युभेन्टस तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको इन्टर मिलानको ४५ अंक छ ।

पराजित भएको रोमा समान खेलबाट २८ अंकका साथ सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ०४ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते