बाढीपहिरो : काभ्रेमा पाँच जनाको मृत्युु, १४ जना बेपत्ता « Khabarhub

बाढीपहिरो : काभ्रेमा पाँच जनाको मृत्युु, १४ जना बेपत्ता


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविरल वर्षाका कारण चलेको बाढीपहिरोमा परेर काभ्रेमा हालसम्म पाँच जनाको मृत्यु भएको छ । १४ जना हराइरहेका छन्‌ ।

नेपाली प्रहरीले दिएको जानकारीअनुसार; जिल्लाभर कम्तिमा १८ घर पहिरोले बगाएको छ । २० ठाउँमा पहिरो चलेको छ ।

यो बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार जिल्लाका सबै नदी र खोलानालाले सतर्कताको तह पार गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : २५ बजे

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका