विन्दास कंगनाको आफ्नै स्टाइल (फोटो फिचर) « Khabarhub

विन्दास कंगनाको आफ्नै स्टाइल (फोटो फिचर)


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री कंगना रनावत स्टारर फिल्म ‘मेन्टल है क्या’ ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । यो फिल्ममा कंगनासँगै अभिनेता राजकुमार रावको पनि शीर्ष भूमिका छ । फिल्मबाट कंगनाले राम्रो प्रतिक्रिया पाइरहेकी छिन् ।

कंगना आफ्नो सुन्दरताका कारण मात्र होइन, विचारका कारणले पनि चर्चामा आइरहन्छिन् । चर्चासँगै उनी विवादमा पनि तानिने गर्छिन् ।

फिल्म ‘मेन्टल है क्या’ को प्रचारका बेलामा समेत उनको पत्रकारसँग बाझाबाझ भएको थियो । फिल्म पत्रकारहरुले कंगनाको समाचार नै नलेख्ने बताएका थिए ।

कंगनालाई भने यस्ता कुराले खासै फरक पार्दैन । बरु उनी आफ्नो भूमिकालाई फिल्ममा अझ सशक्त रुपमा कसरी उतार्न सकिन्छ भन्नेमा बढी जोड दिन्छिन् ।

आफ्नो बोलीका कारण विवादमा आउने कंगना सामाजिक सञ्जालमा अपडेटमा रहिरहन्छिन् । हामीले सामाजिक सञ्जालबाट लिएका कंगनाका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ५ : ०० बजे

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका