जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ   « Khabarhub

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई काठमाडौँको टोखा बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राई रहेका छन् ।

राईले भक्त बहादुर राई समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ र जापान पुगेपछि प्रतिष्ठित होटलमा कुककाे काम लगाइदिन्छु जहाँ मासिक दुई लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी छ लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको