स्रोत नखुलेको रकमसहित एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

राजविराज– प्रहरीले सप्तरीबाट स्रोत नखुलेको पाँच लाखभन्दा बढी भारतीय रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो राजगढ गाउँपालिका–२ झौरा चोकबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारत विहार राज्यको मधुबनी जिल्लास्थित भरफोरी ग्राम पञ्चायत सुब्बा टोल-३ का २५ वर्षीय संजयकुमार यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिआर ५० बी १५४२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पक्राउ परेका यादवको साथबाट श्रोत नखुलेको ५ लाख २९ हजार ९७० भारतीय रुपैयाँ बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : १६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी