प्रभु इन्स्याेरेन्सको सीईओमा सन्चित बज्राचार्यको पुनः नियुक्त « Khabarhub

प्रभु इन्स्याेरेन्सको सीईओमा सन्चित बज्राचार्यको पुनः नियुक्त


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु इन्स्याेरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्चित बज्राचार्य पुनः नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको ४३० औं बैठकले आगामी माघ १ गतेदेखी लागू हुने गरी उनलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।

बज्राचार्य यसअघि पनि सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए । उनीसँग बीमा क्षेत्रको करिव दुई दशकको कार्यअनुभवका साथै बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा गरि ३० वर्ष भन्दा बढिको कार्यअनुभव छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ०४ बजे

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम

फेरि बढ्यो सुनको मूल्य : तोलाको तीन लाख पाँच सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि

हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ

आजदेखि देशभरका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं– सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको