कांग्रेसमा कोशीबाट सिटौलाको नाम फाइनल, अध्यक्ष पनि उनैलाई दिने सभापतिको तयारी « Khabarhub

कांग्रेसमा कोशीबाट सिटौलाको नाम फाइनल, अध्यक्ष पनि उनैलाई दिने सभापतिको तयारी


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने भएको छ । कांग्रेस स्रोतका अनुसार उनको नाम फाइनल भएपनि औपचारिक निर्णय हुन बाँकी छ ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि सिटौलालाई उम्मेदवार बनाउने तयारी समेत गरेको छ । सभापति शेरबहादुर देउवा सिटौलालाई अध्यक्ष बनाउन नरम देखिएका छन् ।

अहिले ७ बजे सिटौला विराटनगर जाने कार्यक्रम थियो । तर, कांग्रेस बैठकका कारण उनी भोलि मात्र विराटनगर जाने उनको सचिवालय सदस्य किरण सिटौलाले बताए ।

यो पनि…

गुट उपगुटले कांग्रेसमा खैलाबैला : के पाक्दैछ गगन र शेखरबीच ?

राष्ट्रियसभा अध्यक्ष कांग्रेसको भागमा, देउवाको मन सिटौलामाथि

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : १९ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट