एसेजका लागि इंग्ल्यान्डले छान्यो ११ खेलाडी, आर्चर अटेनन् « Khabarhub

एसेजका लागि इंग्ल्यान्डले छान्यो ११ खेलाडी, आर्चर अटेनन्


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्डले अस्ट्रेलियासँगको वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तरगर्तको पहिलो टेस्टका लागि ११ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक इंग्ल्याण्डकाे प्लेइङ ११ मा एकदिवसीय विश्वकप क्रिकेटमा शनसनी मच्चाएका युवा बलर जार्फा आर्चरले स्थान पाएका छैनन् । यद्यपि आर्चर वैकल्पिक खेलाडीको सूचीमा भने परेका छन् ।

कप्तान जोय रुटले आर्चरको स्थानमा तीव्र गतिका बलर क्रिस वोक्सलाई छानेका छन् । पहिलो टेस्टमा आर्चरसहित साम कुरान र ओली स्टोनले मौका पाएनन् ।

बार्बाडोसका तीव्र गतिका बलर आर्चरलाई इंग्ल्याण्डले विश्वकप अघि आफ्नो नियम संशोधन गर्दै इंग्ल्याण्डको टिममा समावेश गराएको थियो । उनले इंग्ल्याण्डलाई विश्वकप जिताउन निकै ठूलो भूमिका खेलेका थिए । पाँच खेलको सिरिज भोलि (बिहीबार) देखि शुरु हुँदै छ ।

इंग्ल्याण्डको प्लेइङ ११

जोय रुट (कप्तान), मोइन अली, जेम्स एन्डरसन, जोनी बैरस्ट्रोव, स्टुअर्ट बोर्ड, रोरी बर्न्स, जोस बटलर, जोय डेनली, जासन रोय, बेन स्टोक, क्रिस वोक्स

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : ४१ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग