धनगढीमा लागूऔषधसहित दुई युवा पक्राउ « Khabarhub

धनगढीमा लागूऔषधसहित दुई युवा पक्राउ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन्।

प्रहरी चौकी कैलाली गाउँको टोलीले अन्दाजी १८ वर्षीय विवेक राना र २२ वर्षीय शंकर रानालाई चार पाकेट खैरो हिरोइनसहित पक्राउ गरेको हो। विवेक रानाको साथबाट खैरोहिरोइन फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेको दुबै जना उपर आवश्यक छानबिन गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : १७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको