सुदूरपश्चिममा गठबन्धन र एमालेका तीन-तीन जनाको उम्मेदवारी « Khabarhub

सुदूरपश्चिममा गठबन्धन र एमालेका तीन-तीन जनाको उम्मेदवारी


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि सत्तापक्ष र प्रतिपक्ष दलका ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा सत्तागठबन्धका तर्फबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा र अल्पसङ्ख्यक/अपाङ्गमा कांग्रेसकै नारायण भट्टले उम्मेदवारी दर्ता गराएका हुन । महिलातर्फ नेकपा माओवादीकी रेणु चन्दले उम्मेदवारी दर्ता गराएकी छन ।

यस्तै, राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन ।

नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकी सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपांगता/अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका हुन ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : ५५ बजे

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय