म्यान्माबाट ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात « Khabarhub

म्यान्माबाट ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

याङ्गुनम्यान्माले आर्थिक वर्ष २०२३-२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । सो निर्यातबाट ४६२ मिलियन अमेरिकी डलर आम्दानी भएको हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

सो नौ महिनाको अवधिमा पनि डिसेम्बर महिनामा सबैभन्दा बढी चामल निर्यात भएको र राजस्व ९९ मिलियन डलर संकलन तथ्यांकले देखाएको छ ।

स्रोतका अनुसार डिसेम्बरमा १ लाख १ हजार १५६ टन चामल र ९४ हजार ६७२ टन टुक्रा चामल निकासी भएको थियो । म्यान्माले इन्डोनेसिया, फिलिपिन्स, चीन, पोल्याण्ड, मलेसिया, बेल्जियम, नेदरल्यान्ड्स र भियतनामलगायत २० भन्दा बढी देश र क्षेत्रहरूमा चामल निर्यात गर्ने गर्दछ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : ०१ बजे

साताको कार्टुन : खोई ! सुशीलाको सुशासन ?

काठमाडौं – जेनजी आन्दोलनको मेन्डेट अनुसार सुशासनको नारा लिएर प्रधानमन्त्री

निर्वाचनमा सक्रिय हुन एमाले नेताहरूलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको

एसिसी यु-१९ प्रिमियर कप : शनिबार सेमिफाइनलमा मलेसियासँग भिड्दै नेपाल

काठमाडौं – नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वाग्मती– पूर्वपश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा  मोटरसाइकलको ठक्करबाट

जाडोमा मुटु जोगाउन डा. ओम मूर्तिका ४ सुझाव 

काठमाडौं– जाडो मौसम सुरु भएसँगै हृदयघात मस्तिष्कघात लगायतका स्वास्थ्य जोखिम