जब मेनुकाले बीचमै गीत रोकिन्… « Khabarhub

जब मेनुकाले बीचमै गीत रोकिन्…


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेनुका पौडेल इन्डियन आइडलको अन्तिम ११ मा प्रवेश गरेकी छन् । 

मेकनुकाले पछिल्लो एपिसोडमा पहिलाको जस्तो प्रस्तुति दिन सकिनन् । उनले गाउँदा-गाउँदै मुटुको चाल बढेको भन्दै गीत बीचमै रोकेकी थिइन् । 

मेनुकालाई जज र अतिथिका रुपमा इन्डियन आइडलको सेटमा पुगेका बलिउड नायक सञ्जय दत्तले हौसला दिएका थिए ।

सञ्जयले मञ्चमा पुगेर मेनुकालाई अंकमाल गर्दै भनेका थिए, ‘जे भए पनि तिमी अघि बढ्दै जानुपर्छ । तिमीले अवरोधहरू हटाउँदै जानुपर्छ ।’ 

उनले पानी पिइन् र चिकित्सकले मुटुको चाल र रक्तचाप जाँचेपछि उनले पुनः गीत गाएकी थिइन् । 

उपाधि विजेताका रुपमा हेरिएकी मेनुका भोटका आधारमा ‘बटम ४’ मा परेकी छन् । अर्थात् उनलाई भोट कम आएको छ । उनीभन्दा धेरै भोट ल्याएका सात प्रतिस्पर्धी टप ११ मा छन् । 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : ०६ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन