इजरायलको आक्रमणमा गाजामा मारिनेको संख्या २३ हजार नाघ्यो « Khabarhub

इजरायलको आक्रमणमा गाजामा मारिनेको संख्या २३ हजार नाघ्यो


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

गाजा– गत अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्धका कारण गाजामा मारिनेको संख्या २३ हजार नाघेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा २३ हजार ८४ प्यालेस्टाइनी नागरिक मारिएका छन् ।

मन्त्रालयले एक विज्ञप्तिमा विगत २४ घण्टामा २४९ जना मारिएको पनि जनाएको छ । यस्तै तीन महिनाभन्दा बढीको लडाइँमा उक्त क्षेत्रमा ५८ हजार ९२६ जना घाइते भएकोसमेत जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : ३८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको

आज आमाको मुख हेर्ने दिन : मातातीर्थमा श्रद्धालुको घुइँचो

काठमाडौँ– प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार ।

आज २०८३ साल वैशाख ४ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार ।