पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष « Khabarhub

पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष सञ्चालनमा आएको छ । 

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्ने आमाहरूलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।

स्तनपान कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री  सुशीला सिर्पाली ठकुरीले उद्घाटन गरिन्। स्तनपान कक्षको शुभारम्भ भएसँगै स्तनपान गर्ने बालबालिकाहरूलाई लिएर पशुपति पुगेका आमाहरूलाई ठूलो मद्दत पुग्ने राज्यमन्त्री ठकुरीले बताए ।

पशुपतिनाथको दर्शन गर्न आउनेलाई भक्तजनको अनुरोधमा आवश्यक सेवा सुविधा थप गर्दै जाने कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : ५५ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको