संघीयता पूर्णरुपमा कार्यान्वयनमा आएन : अध्यक्ष तिमिल्सिना « Khabarhub

संघीयता पूर्णरुपमा कार्यान्वयनमा आएन : अध्यक्ष तिमिल्सिना


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महत्वपूर्ण ऐन बन्न नसक्दा संघीयता पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको बताएका छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले संघीयता कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेका बताए। 

अध्यक्ष तिमिल्सिनाले भने, ‘हिउँदे अधिवेशनमा ती ऐन बन्ने विश्वास छ, त्यसपछि संघीयता पूर्णरुपमा कार्यान्वयनमा आउँछ ।’ संघीयताका धेरै विषय कार्यान्वयनमा आइसकेको उनले बताए । 

प्रहरी समायोजनसम्बन्धी ऐन, निजामती सेवा ऐन र शिक्षा ऐन बन्न नसक्दा समस्या भएको अध्यक्ष तिमिल्सिनाले बताए । ‘शिक्षा ऐन छलफलको क्रममा रहेको छ’, उनले भने।   

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : ३५ बजे

विश्वकप : मेसी र रोनाल्डोका लागि अन्तिम अवसर

काठमाडौँ – फिफा विश्वकप २०२६ मा देखिने अधिकांश उत्कृष्ट खेलाडी

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ

रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन

बेइजिङ – केही क्षणका लागि बेइजिङ र मस्कोबीचको भिन्नता पहिल्याउन

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ

गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक