धरानका स्वास्थ्यकर्मीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण « Khabarhub

धरानका स्वास्थ्यकर्मीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं धरानका स्वास्थ्यकर्मीले प्रधानमन्त्री  पुस्पकमल दाहाल प्रचण्डको  ध्यानाकर्षण गराएका छन् । 

बीपी प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई बर्खास्त गरी प्रतिष्ठानमा व्याप्त गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डको  ध्यानाकर्षण गराएका हुन् ।

बुधबार बिहान प्रतिष्ठानानको कार्यकारिणी समितिको बैठक तोकिएको थियो । तर, कायम मुकायम उपकुलपति कार्की नै अनुपस्थित थिए ।

उनले गैरजिम्मेवार पन देखाएको भन्दै तत्काल बर्खास्त गरी प्रतिष्ठान थप धराशायी हुनबाट जोगाउन कुलपतिका हैसियतले प्रधानमन्त्रीसमक्ष स्वास्थ्यकर्मीले  सो माग गरेका हुन् ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ६ : ४३ बजे

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको