थारूकहाँ झिलिमिली होइन, बल्छ आकाशे बत्ती (तस्बिरहरु) « Khabarhub

थारूकहाँ झिलिमिली होइन, बल्छ आकाशे बत्ती (तस्बिरहरु)


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको कालिका नगरपालिका-५ स्थित थारू समुदायका स्थानीय तिहारमा घर तथा गाईगोठ (गौलर) उज्यालो पार्न झुन्ड्याइने आकाशे बत्ती (लर्कट) बनाउँदै छन् । 

‘लर्कट’ नामक वनस्पतिका स-साना आँख्लायुक्त डाँठलाई कलात्मक रूपमा बुनेर त्यसमा लक्ष्मी पूजाको दिन साँझदेखि दियो बालिन्छ । 

आधुनिक विद्युतीय झिलिमिली बत्तीको बढ्दो प्रयोगसँगै लोप हुँदै गएको यो मौलिक सीप र पुर्ख्यौली परम्परालाई जोगाउन अहिले पनि कतिपय थारू बस्तीमा यसको प्रयोग हुने गरेको छ । 

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ५ : ४० बजे

सलमानलाई भेट्दा भावुक भए अनुप विक्रम शाही, खुट्टा ढोगेको भिडियो भाइरल

काठमाडौं– बलिउड सुपरस्टार सलमान खानसँग भेट्ने अवसर पाउँदा नेपाली अभिनेता

थारूकहाँ झिलिमिली होइन, बल्छ आकाशे बत्ती (तस्बिरहरु)

काठमाडौं– चितवनको कालिका नगरपालिका-५ स्थित थारू समुदायका स्थानीय तिहारमा घर

सरकारको दबाबमा साइबर ब्युरोबाट अनुसन्धान भइरहेको अजयबाबुको आरोप

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोको

बालुवाटारमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ९ जना पक्राउ

काठमाडाैँ – बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा छ

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

हाइकोउ– दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ