चीनले ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएका व्यक्ति बने ताइवानको नयाँ राष्ट्रपति « Khabarhub

चीनले ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएका व्यक्ति बने ताइवानको नयाँ राष्ट्रपति


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी डीपीपीका उम्मेदवार लाई चिङ त निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा यसअघि उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएको लाई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वीहरु कुओमिङतान पार्टीका उम्मेदवार होउ यु इह र ताइवान पिपुल्स पार्टीका उम्मेदवार को वेन जेलाई पराजित गरे । दुबै उम्मेदवारले आफ्नो पराजय स्वीकार गरिसकेको रोयटर्सले जनाएको छ ।

लाई पृथक ताइवानी पहिचानको समर्थक रहेको बताइन्छ । चीनले भने लाईलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिँदै ताइवानले स्वतन्त्रताको घोषणा गरेको खण्डमा त्यसले युद्ध निम्त्याउने चेतावनी दिँदै आएको छ ।

लाईले शान्ति र यथास्थितीलाई जोगाउन आफू दृढ रहेको बताउने गरेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ६ : २६ बजे

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक – बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको