‘रंगेली’को टिजरमा अर्पण थापाको ‘ग्याङस्टर’ लुक्स « Khabarhub

‘रंगेली’को टिजरमा अर्पण थापाको ‘ग्याङस्टर’ लुक्स


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र रंगेलीको टिजर सार्वजनिक भएको छ । 

फिल्ममा दयाहाङ राई विजयको भूमिकामा देखिने टिजरले खुलाएको छ । त्यस्तै, अभिनेता अर्पण थापा भगवान दादा बनेर ‘ग्याङस्टर’ लुक्समा देखिएका छन् । 

जुनकिरीको भूमिकामा देखिएकी नायिका मिरुना मगर टिजरमा झुलुक्क देखिएकी छन् । टिजरले ‘क्राइम थ्रिल्लर’ फिल्मको झल्को दिन्छ । 

फागुन २५ बाट प्रदर्शनमा आउने यस फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । त्यस्तै, फिल्ममा संसार चौलागाई र रमेश भट्टराईको लागानी रहेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ३७ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,