एएफसी एसियन कप : ओमानविरुद्ध साउदी अरेबियाको पुनरागमन जित « Khabarhub

एएफसी एसियन कप : ओमानविरुद्ध साउदी अरेबियाको पुनरागमन जित


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा ओमानविरुद्ध साउदी अरेबियाले पुनरागमन जित निकालेको छ ।

गएराति भएको समूह ‘एफ’को पहिलो खेलमा ओमानलाई २Þ–१ गोलले हराउँदै साउदीले संघर्षपूर्ण जित निकालेको हो ।

साउदी अरेबियाका लागि अब्दुरहमान घारीव र अली अल बोलाहीले एक–एक गोल गरेका थिए । ओमानका अल यहयाइले एक गोल गरेका थिए ।

खेलको १४औँ मिनेटमा सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा ओमान पराजित हुन पुग्यो ।

खेलको ७८औँ मिनेटमा घारीवले गोल गर्दै ओमानसँग १–१ गोलको बराबरी गरेका थिए । त्यसपछि इन्जुरी समयमा बोहालीले गोल गर्दै साउदीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै साउदी अरेबियाले पहिलो खेलबाट ३ अंक जोडेको छ । शीर्षस्थानको थाइल्याण्डको पनि ३ अंक नै छ । पराजित भएको ओमान अंकविहीन छ ।

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ३७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन