एशियन कप फुटबलमा चीन र लेबनानको बराबरी | Khabarhub Khabarhub

एशियन कप फुटबलमा चीन र लेबनानको बराबरी


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एशियन कप फुटबलमा चीन र लेबनान बराबरीमा रोकिएका छन् । समुह ए अन्तर्गतको बुधबार सम्पन्न खेलमा चीन र लेबनान गोलरहित बराबरीमा रोकिएका हुन् ।

यो यस प्रतियोगितामा चीनको दोस्रो बराबरी हो । यस अघि पहिलो खेलमा पनि चीन ताजकिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यो बराबरीपछि चीनको २ खेलमा २ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै पहिलो खेलमा आयोजक कतारसँग हार बेहोरेको लेबनानको भने २ खेलमा एक अंक भएको छ र समुहमा पुछारमा रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा चीनले आगामी सोमबार आयोजक कतारको सामना गर्ने छ भने लेबनानले सोमबारनै ताजकिस्तानको सामना गर्ने छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : ३५ बजे

नासामा ३४ वर्षपछि महिला नेतृत्व

काठमाडौं– नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या

बिडिसिए कपः एक दिवसीय क्रिकेट सुरु

बैतडी– प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालनमा आउने

काठमाडौं– आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने

गुल्मीमा सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

गुल्मी– यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक

पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफा घट्यो

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य