अभिकर्ताले एउटै मात्र बीमा कम्पनीमा काम गर्नुपर्ने « Khabarhub

अभिकर्ताले एउटै मात्र बीमा कम्पनीमा काम गर्नुपर्ने


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीमा क्षेत्रमा एजेन्टका रुपमा काम गर्दै आएका अभिकर्ताले एउटा कम्पनीमा मात्रै अभिकर्ताको काम गर्न व्यवस्था लागू हुने भएको छ ।

बीमा समितिले विगतमा जति वटा पनि बीमा कम्पनीमा काम गर्ने व्यवस्था हटाउने भएको छ । बीमा विद्येयकमा एउटा मात्रै कम्पनीमा काम गर्न पाउने व्यवस्था भएका कारण अब अभिकर्ताले सोही अनुसार काम गर्नुपर्ने भएको हो ।

विधेयकको दफा ९३ को उपदफा ५ मा बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमाकको बीमा अभिकर्ताको ईजाजतपत्र वितरण गर्दै आएको छ ।

अभिकर्ताहरुले धेरै कम्पनीमा कमिशनको लोभमा काम गदै आएका छन् । देश भर करिब १० हजार बिमाका एजेन्ट रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ५ : ०८ बजे

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा