राजश्व छलीको अभियोगमा व्यवसायी नरेश अग्रवाल पक्राउ « Khabarhub

राजश्व छलीको अभियोगमा व्यवसायी नरेश अग्रवाल पक्राउ


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजश्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले व्यवसायी नरेश अग्रवाललाई पक्राउ गरेको छ । विभागको टोलीले गयराति क्षेत्रपाटीबाट छापा मारी २ करोड नगदसहित उनलाई पक्राउ गरेको हो ।

उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । अग्रवालसहित अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागका प्रवत्ता नवराज अधिकारीले बताए ।

अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ । अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : ४१ बजे

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण