एसियन कपमा भियतनामको दोस्रो हार « Khabarhub

एसियन कपमा भियतनामको दोस्रो हार


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कपमा इन्डोनेसियाले पहिलो जित निकालेको छ । शुक्रबार इन्डोनेसियाले भियतनामलाई १–० ले पराजित गरेको हो । पहिलो खेलमा इन्डोनेसिया इराकसँग २–० ले पराजि त भएको थियो ।

इन्डोनेसियाका लागि अस्नावी बाहरले निर्णायक गोल गरे । बाहरले ४२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । समूह ‘डी’ मा इन्डोनेसिया २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ।

इराकको २ खेलमा ६ अंकसाथ शीर्ष स्थानमा रहँदा जापान ३ अंकसहित दोस्रो स्थानमा छ । भियतनामले भने दुई खेल नै गुमाएको छ ।

समूह चरणको अन्तिम खेलमा जापान र इन्डोनेसिया तथा भियतनाम र इराकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ११ : ०४ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी