जर्मन बुन्डेस लिगा : वेर्डर ब्रेमेनसँग बायर्न म्युनिख स्तब्ध « Khabarhub

जर्मन बुन्डेस लिगा : वेर्डर ब्रेमेनसँग बायर्न म्युनिख स्तब्ध


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख वेर्डर ब्रेमेनसँग स्तब्ध बनेको छ ।

गएराति भएको खेलमा बायर्नलाई ब्रेमेनले १–० गोलले स्तब्ध पारेको हो । ब्रेमेनका लागि मिचेल वेइसेरले एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९औँ मिनेटमा मिचेलले गरेको गोल नै ब्रेमेनको जितका लागि निर्णायक बनेको थियो ।

खेलमा राम्रो पकड जमाए पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा बायर्न म्युनिख पराजित हुन पुग्यो ।

यो जितसँगै १८ खेलबाट २० अंक जोडेको वेर्डर ब्रेमेन १३औँ स्थानमा रहेको छ भने १८ अंक भएको बायर्न म्युनिख दोस्रो स्थानमा छ ।

 

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : ५३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै