ऋषि ट्रेड सेन्टर बन्यो सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डको आधिकारिक बिक्रेता  | Khabarhub Khabarhub

ऋषि ट्रेड सेन्टर बन्यो सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डको आधिकारिक बिक्रेता 


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायन्स ग्रुप, अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डका लागि आधिकारिक वितरण लिएको छ।

उक्त ब्रान्ड अन्तर्गत सेन्टरले अबदेखि नेपाली बजारमा सीएफमोटोका उच्च गुणस्तर, पावर तथा पर्फमान्स बाइक, एटीभी, एसएसभ, मोटरसाइकल र सीएफमोटो जीहो अन्तर्गत विभिन्न मोडलका विद्युतीय स्कुटर अझ बढी आकर्षक विषेशताहरूका साथ नेपाली बजारमा प्रस्तुत गरेको जनाएको छ।

‘रिलायन्स ग्रुप, फ्यासिलिटेटीङ द नेसन्स ग्र्रोथ’ को नारा लिएको व्यापारिक केन्द्र हो।

उत्पादन (सिमेन्ट, कागज, र फल्लोरिङ), व्यापार (सिमेन्ट र घरेलु उपकरण),निर्माण, जलविद्युत, बैंकिङ क्षेत्रमा सफल रहेको यस ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी दुवै ब्रान्डको बिक्री वितरण गर्ने हुँदा, अटोमोटिभ सेक्टरमा समेत यस कम्पनीले आफ्नो व्यापारिक अनुभव, दक्ष जनशक्ति, विभिन्न स्रोत र साधनको उपयोग गरि दुवै ब्रान्डलाई ग्राहकमुखी वातावरणमा उच्च स्थान दिने कुरामा विश्वास लिएको छ।

हाल सेन्टरले सीएफमोटो अन्तर्गतका एनके २५० तथा एटीभीएस बाइकहरु, एटीभीएस एन्डएसएसभीसीएफमोटो जीहो ब्रान्ड पश्चात हालसालै अर्को मोडेल एई ८ नेपाली बजारमा भित्राएको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ३२ बजे

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद

कञ्चनपुर – नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘चाइना

गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पश्चिमी सीमानाका गड्डाचौकी भएर ओहोरदोहोर

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन