ऋषि ट्रेड सेन्टर बन्यो सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डको आधिकारिक बिक्रेता  | Khabarhub Khabarhub

ऋषि ट्रेड सेन्टर बन्यो सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डको आधिकारिक बिक्रेता 


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायन्स ग्रुप, अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डका लागि आधिकारिक वितरण लिएको छ।

उक्त ब्रान्ड अन्तर्गत सेन्टरले अबदेखि नेपाली बजारमा सीएफमोटोका उच्च गुणस्तर, पावर तथा पर्फमान्स बाइक, एटीभी, एसएसभ, मोटरसाइकल र सीएफमोटो जीहो अन्तर्गत विभिन्न मोडलका विद्युतीय स्कुटर अझ बढी आकर्षक विषेशताहरूका साथ नेपाली बजारमा प्रस्तुत गरेको जनाएको छ।

‘रिलायन्स ग्रुप, फ्यासिलिटेटीङ द नेसन्स ग्र्रोथ’ को नारा लिएको व्यापारिक केन्द्र हो।

उत्पादन (सिमेन्ट, कागज, र फल्लोरिङ), व्यापार (सिमेन्ट र घरेलु उपकरण),निर्माण, जलविद्युत, बैंकिङ क्षेत्रमा सफल रहेको यस ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी दुवै ब्रान्डको बिक्री वितरण गर्ने हुँदा, अटोमोटिभ सेक्टरमा समेत यस कम्पनीले आफ्नो व्यापारिक अनुभव, दक्ष जनशक्ति, विभिन्न स्रोत र साधनको उपयोग गरि दुवै ब्रान्डलाई ग्राहकमुखी वातावरणमा उच्च स्थान दिने कुरामा विश्वास लिएको छ।

हाल सेन्टरले सीएफमोटो अन्तर्गतका एनके २५० तथा एटीभीएस बाइकहरु, एटीभीएस एन्डएसएसभीसीएफमोटो जीहो ब्रान्ड पश्चात हालसालै अर्को मोडेल एई ८ नेपाली बजारमा भित्राएको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ३२ बजे

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने- निर्णय अनुमोदन गरेको हुँ, अनियमितता गरेको छैन

काठमाडौं– पुरानो बसपार्कस्थित काठमाडौं टावरको विवादमा आफ्नो चरित्र हत्या भएको

भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना

चितवन– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

बिर्तामोड– एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य

गौरीशंकरको गुनासो- आलमका मान्छे अझै धम्क्याइरहेका छन्, बाँच्नै मुस्किल भयो

काठमाडौं- पहिलो संविधानसभाको निर्वाचनको माहोल चलिरहेका बेला २०६४ चैत २७