इंग्लिस प्रिमियर लिग : ब्राइटन र उल्भ्सले खेले बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्राइटन र उल्भ्सले खेले बराबरी


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन र उल्भ्सले बराबरी खेलेका छन् ।

गएराति सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

खेलमा दुवै टोलीले केही राम्रा अवसरहरू पाए पनि गोल गर्न नसक्दा अङ्क बाँड्न बाध्य भए ।

यो बराबरीसँगै ब्राइटन २१ खेलबाट ३२ अङ्क जोडेर लिग तालिकाको सातौँ स्थानमा छ । यस्तै, २९ अङ्क जोडेको उल्भ्स ११औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : ३१ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा