केकी अधिकारी ‘पोएट आइडल’ को जज बन्ने पक्का « Khabarhub

केकी अधिकारी ‘पोएट आइडल’ को जज बन्ने पक्का


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका केकी अधिकारी दोस्रो सिजनको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ को जज बन्ने भएकी छिन् । शोका निर्देशक अमनप्रताप अधिकारीका अनुसार पहिलो सिजनकी जज सुरक्षा पन्तको ठाउँमा दोस्रो सिजनमा केकी अनुबन्धित भएकी हुन् ।

शोको पहिलो सिजनमा सुरक्षा पन्तसहित उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक जज थिए । पहिलो सिजनका बाँकी तीन जजले दोस्रो सिजनलाई पनि निरन्तरता दिनेछन् । यसबारे आजै हिमालयन टेलिभिजनसँग सम्झौता भइसकेको छ ।

यो शोको दोस्रो सिजन माघ २२ गतेदेखि प्रसारण हुनेछ । सिक्किमकी कवयत्री निलम गुरुङ पहिलो सिजनको पोएट आइडलको विजेता बनेकी थिइन् ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ४७ बजे

तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति

काठमाडौं- सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

एमाले-नेकपा सहमति : कहाँ कसको नेतृत्व ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश

धर्मेन्द्र प्रधानको राजीनामापछि पनि घर नफर्किने कक्रोच जनता पार्टीको चेतावनी

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएसँग

एमाले-नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश

कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी