भुटानको ग्याल्सङ पूर्वाधार परियोजनामा भारतले लगानी गर्ने « Khabarhub

भुटानको ग्याल्सङ पूर्वाधार परियोजनामा भारतले लगानी गर्ने


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

थिम्पु- भुटानको ग्याल्सङ पूर्वाधार परियोजनामा लगानी गर्न भारत र भुटानबीच १५ अर्ब भारतीय रुपैयाँ बराबरको सम्झौतामा हस्ताक्षर भएको छ ।

एक समारोहबीच भुटाका लागि भारतीय राजदूत सुधाकर दलेला र भुटानको विदेश एवम् वाह्य व्यापार मन्त्रालयका अन्तरिम सल्लाहकार दासो छेवाङ रिन्जिनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यसअघि भुटानको शाही सरकारको आग्रहमा भारतले सोही क्षेत्रका लागि २ अर्ब डलर अनुदान दिएको थियो । भुटानी नरेशले सन् २०१९ मा घोषणा गरेको यस परियोजनाले भुटानको भविष्यलाई निर्धारण गर्ने अपेक्षा गरिएको भुटान लाइभले जनाएको छ ।

ग्याल्सङ शिक्षालयबाट आगामी सेप्टेम्बरबाट प्रशिक्षण सुरु हुने तय छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : ०६ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट