म्यानपावर कम्पनीविरुद्ध ५ सय १६ मुद्दा तामेलीमा « Khabarhub

म्यानपावर कम्पनीविरुद्ध ५ सय १६ मुद्दा तामेलीमा


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले ५ सय १६ वटा म्यानपावर कम्पनीविरुद्ध परेका उजुरी तामेलीमा राखेको छ ।

म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका कामदारले करार वमोजिम काम नपाएको, विदेशमा अलपत्र परेको लगायतका कारणसहित विभागमा उजुरी दर्ता गरेका थिए ।

निवेदकहरुमध्ये लामो समयसम्म पनि सम्पर्क नभएका उजुरीलाई तामेलीमा राखिएको विभागले जनाएको छ । २०६१ सालदेखि २०७२ सालसम्मका उजुरी अधिकांश तामेलीमा राखिएको विभागले जानकारी दिएको छ । विभागले उजुरीकर्ता प्रमाणसहित विभाग आए छानविन गरी क्षतिपूर्ति दिलाइने जनाएको छ ।

विभागमा उजुरी दिएर कामदार रोजगारीका लागि विदेश जाने अथवा उजुरी गरेपछि विभागमा फेरि नआएका धेरै उजुरी तामेलीमा राखिएको हो । गत आर्थिक म्यानपावर कम्पनीविरुद्ध १ हजार २ सय ६३ उजुरी परेका थिए । जसमा पीडितले संस्थागत २९ करोड ६३ लाख २० हजार ४ सय ३४ माग विगो दावी गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ११ : २८ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन