सबै प्रदेशमा मतदान सम्पन्न, ९९. ३२ ले मतदान गरे « Khabarhub

सबै प्रदेशमा मतदान सम्पन्न, ९९. ३२ ले मतदान गरे


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं–  सबै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुल ९९. ३२ ले मतदान गरेका छन् ।

उनले खबरहबलाई भने, ‘मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भयो । हामी डाटा निकाल्दै छौँ । देशभर प्रदेश सभा सदस्य १ जनाले मतदान गर्नु भएको छैन । 

पालिका र नगरतिर ५–७ जनाले गर्नु भएन ।’ उनका अनुसार मधेस प्रदेशको जनकपुरमा मत गणना सुरु भइसकेको छ । अन्य प्रदेशमा पनि मुचुल्काको काम सुरु भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ३ : ३३ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट