भूकम्पमा अभिभावक गुमाएका २० बालबालिका मामाघर आश्रममा « Khabarhub

भूकम्पमा अभिभावक गुमाएका २० बालबालिका मामाघर आश्रममा


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोटका भूकम्पमा अभिभावक गुमाएका बालबालिकाले काठमाडौंमा आश्रय पाएका छन् ।

श्री बालयोगेश्वर बिजयमुर्ती महाराजले उनीहरूलाई जाजरकोटबाट खोजेर काठमाडौं ल्याएर बसोबासको व्यवस्था मिलाएका हुन् ।

मामाघर अनाथालय सपोर्ट एन्ड केयर, बाडेगाउँ ललितपुरले उनीहरूको जिम्मा लिएको हो ।

सो आश्रममा अहिले २० जना बालक र १० जना बालिकासहित ३० जनालाई जाजरकोटबाट ल्याइएर जिम्मा लिएको हो । ती मध्ये अधिकांश दलित समुदायका बालबालिका रहेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ४ : ०८ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय