मधेसबाट गठबन्धनका आनन्द र पूजा विजयी « Khabarhub

मधेसबाट गठबन्धनका आनन्द र पूजा विजयी


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा मधेसबाट गठबन्धनका आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका छन् ।

उनीहरु गठबन्धनका उम्मेदवार हुन् ।

ढुङ्गाना र चाैधरीले  विजयी भएपछि प्रमाणपत्र ग्रहण गरेका छन् ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ४ : ४८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार