सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेद्वार विजयी « Khabarhub

सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेद्वार विजयी


११ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीन जना निर्वाचित भएका छन् । 

४ हजार ४५३ मतभार ल्याएर महिलातर्फबाट माओवादीकी रेनु चन्द विजयी भएकी छन् । 

त्यस्तै, अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट  ४ हजार ४१९ मत पाएर निर्वाचित भएका छन् । 

अन्यतर्फ कांग्रेसका बलदेव बोहरा ४ हजार ३४७ मत पाएर विजयी भए ।

यो पनि…

मधेसबाट गठबन्धनका आनन्द र पूजा विजयी

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : २७ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री