बस गुडिरहेका बेला बानेश्वरमा सडक भासियो « Khabarhub

बस गुडिरहेका बेला बानेश्वरमा सडक भासियो


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ । 

बानेश्वरबाट रत्नपार्क जादै गरेको बा. ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडक  भासिएको हो । बस सडकमा भासिएपछि यात्रुहरू अतालिँदै बाहिर निस्किएका थिए ।

गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ । 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : ३९ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको