प्रधानमन्त्री  प्रचण्डले बोलाए सत्तारुढ दलको बैठक | Khabarhub Khabarhub

प्रधानमन्त्री  प्रचण्डले बोलाए सत्तारुढ दलको बैठक


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलको बैठक बोलाएका छन् ।

गठबन्धन घटक दलका शीर्ष नेताका अनुसार प्रधानमन्त्रीले मन्त्रपरिषद् हेरफेर गर्नेबारेमा सबैसँग आन्तरिक छलफल गर्न लागेको बुझिएको छ ।

स्रोतले भन्यो, ‘यसमा कोशी प्रदेशमा कांग्रेसले गरेको अन्तरघातको सामान्य छलफल हुन्छ ।’

प्रधानमन्त्रीले पुस १० गते नै मन्त्रपरिषद् हेरफेर गर्ने बताएका थिए । तर कांग्रेसको असहमती पछि उनले त्यो काम गर्न सकेका छैनन् ।

आजको बैठक अनौपचारिक हो । प्रधानमन्त्री सचिवालयका अनुसार आज साँझ बैठक बोलाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : ४८ बजे

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाइ

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय

राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य

काठमाडौं– केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका

संसद् पुनर्स्थापना नै संवैधानिक समाधान : सभामुख घिमिरे

सुरुङ्गा– सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैर संवैधानिक, गैर कानुनी

कबड्डी टोली बंगलादेश जाने

काठमाडौं– दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८