बालुवाटारमा गठबन्धन दलको बैठक जारी « Khabarhub

बालुवाटारमा गठबन्धन दलको बैठक जारी


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ गठबन्धन दलको बैठक जारी रहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै गठबन्धन दलको बैठक सुरु भएको हो। 

राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलको बैठक आह्वान गरेका हुन्।

सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरूले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवार रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले निर्वाचन हारेकी थिइन्। 

कांग्रेसका जनप्रतिनिधिहरूले कार्कीलाई हराएका भन्दै माओवादी नेताहरूले गठबन्धन दलभित्र गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : ४७ बजे

चुलिँदै प्रधानमन्त्री र अर्थमन्त्रीबीचको विवाद, ऊर्जामन्त्रीलाई समेत मुछे स्वर्णिमले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच

नारायणी अस्पताल घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले नारायणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल

देवानगञ्ज घटनामा एमालेको आरोप : सरकार गैरजिम्मेवार र दिशाहीन भयो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौं– नेपाली कृषकलाई आफ्नो खेत-बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम