आहा रारा गोल्डकप सेमिफाइनल : आज थ्रीस्टार र जावलाखेल भिड्ने « Khabarhub

आहा रारा गोल्डकप सेमिफाइनल : आज थ्रीस्टार र जावलाखेल भिड्ने


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् ।

पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्दै फाइलनमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

थ्री स्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने जावलाखेलले मनाङ मर्स्याङ्दीलाई हराएको थियो ।

एक विदेशीसहित १२ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एकहजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यही माघ ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : १८ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट