प्रिओपन सेसनमा नेप्से सूचक घट्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक घट्यो


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा आज नेप्से सूचक ०.४४ अंकले घट्यो । योसँगै सूचक २११९.१७ विन्दुमा आयो ।

सेसन अवधिमा ४८ कम्पनीको २५ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा १ करोड ९ लाख ५९ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

सेसनमा कुल ११६ वटा कम्पनीको कारोबार भयो । जसमा २९ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घट्यो भने ४ कम्पनी स्थिर रहे ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ११ : ३५ बजे

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली