डेभिड फल्सको खोँचमा अड्किएका अन्जनलाई ४ दिनपछि प्रहरीले यसरी उद्दार गर्‍यो (भिडियो सहित) « Khabarhub

डेभिड फल्सको खोँचमा अड्किएका अन्जनलाई ४ दिनपछि प्रहरीले यसरी उद्दार गर्‍यो (भिडियो सहित)


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– डेविड फल्स र फुस्रेखोला बिचको खोँचमा अड्किएका एक जना बालकको कास्की प्रहरीले केही दिन अघि उद्दार गरेको थियो ।

चार दिनदेखी खोँचमा फसेका पोखरा १७ छोरेपाटनका १६ वर्षीय अन्जन सुनारको केही दिन अघि जिवितै उद्धार गरेको थियो ।

माछा मार्ने क्रममा चिप्लिएर खोँचमा अड्किएका उनलाई माछा मार्न गएका मानिसले नै चारदिन पछि देखेपछि प्रहरीलाई खबर गरेका थिए । गण्डकी प्रदेश शशस्त्र प्रहरीगण पोखराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र बिष्टको नेतृत्वमा पुगेको उद्धार टोलीले सुनारको उद्धार गरेको थियो ।

खोलाको खोँचमा दुवै खुट्टा नचल्ने अवस्थामा भेटिएका सुनारको उद्धार पश्चात उपचारका लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । प्रहरीका अनुसार घट्नास्थलमा पुग्दा घाईते सुनार हलचल गर्न नसक्ने अवस्थामा खोँचमा फसिरहेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ९ : ०७ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक