नेपालको आर्थिक विकासमा भारतले सहयोग गर्छ–चौथाइवाले « Khabarhub

नेपालको आर्थिक विकासमा भारतले सहयोग गर्छ–चौथाइवाले


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमूख डा. विजय चौथाइवालले नेपालको आर्थिक विकास भारतको चाहना रहेको बताएका छन् ।

नेपाल भारत मैत्री समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको जलस्रोतलाई भारतको उर्जाका रुपमा प्रयोग गर्न आपसी समझदारी आवश्यक रहेको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा भारत समृद्ध बनेको दाबी गर्दै उनले अब भारतको विकासबाट नेपालले सिक्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस नेता डा.रामशरण महतले दुई देशबीचको व्यापार घाटा कम गर्ने गरी सरकारी तहबाट समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारतीय प्रम नरेन्द्र मोदी आफ्ना जनताका सुखदुःखप्रति गम्भीर रहेको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १० : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन